गण्डकी प्रदेशमा सर्पदंशका विरामी वृद्धि
nepalnews.com · Mon Jul 13 06:14:25 GMT 2026

मध्यविन्दु। गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) सर्पदंशका घटनाको उच्च जोखिममा रहेको देखिएको छ।
प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असारसम्म जिल्लामा मात्रै ६७० जना सर्पदंशका बिरामी स्वास्थ्य संस्थामा पुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)