टुर्गानको नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रधनाङ्ग विजयी
ajakoartha.com · Mon Jul 13 06:16:00 GMT 2026

काठमाडौं- गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)को ३३ औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट शनिबार नयाँ कार्य समिति चयन गरेको छ । प्रज्ञाभवन काठमाण्डौमा शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग निर्वाचित भएका थिए ।
प्रधानाङ्गले २१९ मत प्राप्त गरी प्रतिद्वन्दी उत्तमप्रसाद देवकोटालाई हराएका थिए । देवकोटाले १०७ मत प्राप्त गरेको थियो । यसै गरी महासचिवमा रोहितकुमार फुयालले १६३ मत प्राप्त गर्दा भक्तपुरका सुविन सितिखुले १६६ मत प्राप्त गरी विजयी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)