विगतको अन्धाधुन्ध लगानीदेखि कमजोर सुशासनले दबाबमा बैंकका खराब कर्जा
baahrakhari.com · Mon Jul 13 06:30:20 GMT 2026

काठमाडौं । यति बेला बैंक तथा वित्तीय संस्थालाई आर्थिक वर्ष (आव) २०८२/८३ को चौथो त्रैमासिक अर्थात् वार्षिक प्रतिवेदन तयारीको चटारो छ ।
चालु आवको सुरुदेखि ऋणको साँवा तथा ब्याज भुक्तानी क्षमतामा आएको ह्रासले बैंकको कर्जा असुली प्रक्रियामा अवरोध सिर्जना भएको छ । समग्र अर्थतन्त्रको प्रभाव ऋण भुक्तानीमा पर्दा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा (नन परफर्मिङ लोन–एनपीएल)को आकार विगतका वर्षको तुलनामा बढ्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)