विश्वप्रकाश शर्माको प्रश्न– नयाँप्रतिको विश्वास क्रमश : किन खण्डित हुँदै छ ?
baahrakhari.com · Mon Jul 13 06:34:09 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो समय मानिसमा आशा मर्दै गएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियोमार्फत उनले भनेका छन्, “मानिसमा किन आशा मर्दै छ ? मुगुका गणेश नेपालीको निधन र कीर्तिपूरको होल्डिङ सेन्टरमा साना नानीबाबुहरू भोकले तड्पिरहेका छन् । वृद्ध आमा–बाबाहरू रोगले मरिरहेका छन् ।”
सरकारले बर्खाको समयमा उठाएका, आफ्नै देशभित्र शरणार्थी बनाइएका सुकुम्बासी अहिले फेरि अझै कष्टकर जीवन बिताउन बाध्य भएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)