दोलखामा पहिरोको वितण्डा: चार महिनाकी शिशुको ज्यान गयो, आमा गम्भीर घाइते
barnanmedia.com · Mon Jul 13 06:39:01 GMT 2026

रामेछाप / दोलखामा पहिरोमा परी चार महिनाकी एक शिशुको ज्यान गरएको छ भने आमा गम्भीर घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोल क्षेत्रमा गए राति करिब ९ बजे गएको पहिरोमा परी चार महिनाकी एलिना थामीको ज्यान गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)