गण्डकी प्रदेशमा सर्पदंशका विरामी वृद्धि
rajdhanidaily.com · Mon Jul 13 06:52:26 GMT 2026

नवलपरासी । गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) सर्पदंशका घटनाको उच्च जोखिममा रहेको देखिएको छ।
प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असारसम्म जिल्लामा मात्रै ६७० जना सर्पदंशका बिरामी स्वास्थ्य संस्थामा पुगेका छन्। तीमध्ये २५ जनामा विषालु सर्पले टोकेको पुष्टि भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)