हेटौंडामा खोलाले बगायो ट्रक, पौडिएर निस्किए चालक
setopati.com · Mon Jul 13 06:55:42 GMT 2026

मकवानपुरको कर्रा खोलामा आएको बाढीले ट्रक बगाएको छ।
हेटौंडा उपमहानगरपालिका-१७ हटियास्थित शिवम् फ्याक्ट्री नजिक कर्रा खोलामा आएको बाढीले चालकसहित १२ चक्के ट्रक बगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)