विश्वकपबाट बाहिरिएलगत्तै जुवा खेलेपछि नेयमारको आलोचना
barnanmedia.com · Mon Jul 13 06:47:42 GMT 2026
काठमाडौं। ब्राजिलका स्टार फरवार्ड नेयमार एकपटक फेरि विवादको केन्द्रमा परेका छन्।
विश्वकपमा उनको भूमिकाबारे ब्राजिलभरि पहिले नै तीव्र बहस चलिरहेको बेला, टोली प्रतियोगिताबाट बाहिरिएलगत्तै उनी विश्वकै प्रतिष्ठित पोकर (जुवा) प्रतियोगितामा सहभागी भएपछि समर्थकहरूबीच नयाँ विवाद सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)