इजरायलमा अक्टोबर २७ मा चुनाव हुने
bishowkhabar.com · Mon Jul 13 06:59:06 GMT 2026

काठमाडौं– क्षेत्रीय युद्ध, आन्तरिक राजनीतिक दबाब र भ्रष्टाचारसम्बन्धी मुद्दाबीच इजरायलले आगामी अक्टोबर २७ मा आम चुनाव गर्ने भएको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नेतृत्वको सरकारले चार वर्षे संसदीय कार्यकाल पूरा गरेपछि निर्धारित समयमै चुनाव हुन लागेको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)