चोरी भएका ५१ सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता
khabarhub.com · Mon Jul 13 07:15:48 GMT 2026

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट चोरी भई फेला परेका ५१ वटा मोटरसाइकल तथा स्कुटरहरू सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)