बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
ratopati.com · Mon Jul 13 07:19:47 GMT 2026

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्ष नियुक्त भएपछि कर्मचारीको तीन महिनादेखि रोकिएको तलबसहित अन्य भुक्तानी प्रक्रिया सुरु गरिएको छ।
गत चैत २० गतेदेखि रिक्त रहेको अध्यक्ष पदमा असार १९ गते डा. योगेन्द्रप्रसाद सिंह नियुक्त भई कार्यभार सम्हालेसँगै रोकिएको भुक्तानी सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)