गौरवका आयोजना १० वटामा सीमित गर्न योजना आयोगको सुझाव
clickmandu.com · Mon Jul 13 07:22:25 GMT 2026

काठमाडौं । राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाहरूको सङ्ख्या घटाएर अधिकतम १० वटामा सीमित गर्नुपर्ने सुझाव दिएको छ ।
अर्थ समितिको सोमबारको बैठकमा आयोगका सदस्यसचिव रविलाल पन्थले राष्ट्रिय गौरवका आयोजनामा देखिएका नीतिगत, कानुनी र व्यावहारिक जटिलताहरू औँल्याउँदै आयोजनाहरूको पुनरावलोकन गर्न सुझाव दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)