इरानको दाबी: अमेरिकाका सैन्य अड्डामा मिसाइल हान्यौँ
barnanmedia.com · Mon Jul 13 07:22:04 GMT 2026

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डामा बदला हमला गरिएको दाबी गरेको छ।
आईआरजीसीले आइतबार र सोमबार बिहान अमेरिकाले गरेको आक्रमणको जवाफ दिइएको दाबी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)