मुजफ्फराबादमा सैन्य हेलिकप्टर दुर्घटना, सबै यात्रुको मृत्यु
newsofnepal.com · Wed Jun 10 12:57:31 GMT 2026
इस्लामाबाद।
पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुजफ्फराबादमा पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबैको मृत्यु भएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क निकाय (आईएसपीआर) ले दुर्घटनाको पुष्टि गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)