कांग्रेस विभाजनको पूर्वाभ्यास- बीपी स्मृति दिवसमा बेग्लाबेग्लै कार्यक्रम
nepalpress.com · Mon Jul 13 07:35:07 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन र इतर पक्षले बीपी स्मृति दिवसको अवसरमा बेग्लाबेग्लै कार्यक्रम तय गरेको छ । इतर पक्षले काठमाडौंमा पहिलो बीपी स्मृति दिवसको अवसरका कार्यक्रममा राखेर काउन्टर दिन लागेपछि यसले विभाजनमा बल पुग्ने देखिएको छ ।
यो पक्षले चुनदेवीमा सम्पर्क कार्यालय राखेर समानान्तर गतिनिधि गरिरहेको छ । संस्थापन पक्षले साउन ६ गते बीपी स्मृति दिवसकै दिन जरा अभियानलाई समापन गर्ने तयारी थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)