अमेरिकी आक्रमणपछि इरानको जवाफी मिसाइल प्रहार, तीन देशका अमेरिकी सैन्य अड्डा निशानामा
newsofnepal.com · Mon Jul 13 07:41:23 GMT 2026

काठमाडौं ।
अमेरिका र इरानबीचको सैन्य तनाव झन् चर्किएको छ। आइतबार साँझ अमेरिकाले इरानका दर्जनौँ सैन्य संरचनामाथि नयाँ हवाई आक्रमण गरेपछि इरानले केही घण्टामै कुवेत, बहराइन र जोर्डनस्थित अमेरिकी सैन्य अड्डाहरूमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)