बजेटको नयाँ व्यवस्थाले मिनी क्यासिनो उद्योग संकटमा, पाँच हजारसम्म रोजगारी जोखिममा पर्ने व्यवसायीको चेतावनी
kalakarmi.com · Mon Jul 13 07:40:49 GMT 2026

(सांकेतिक तस्विर)
काठमाडौं– आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले मिनी (इलेक्ट्रोनिक) क्यासिनोको वार्षिक रोयल्टी शत प्रतिशत वृद्धि गरेपछि नेपालका मिनी क्यासिनो सञ्चालकहरूले उद्योग नै संकटमा पर्ने चेतावनी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)