भानुभक्त सम्झदै भीष्मराजले भने, `मातृभाषा जगेर्ना गर्नुपर्छ´
himalpress.com · Mon Jul 13 07:52:25 GMT 2026

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नेपालको भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण र प्रवर्द्धनलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
उनले नेपालका सबै भाषा, साहित्य र संस्कृतिको सम्मान, संरक्षण तथा प्रवर्द्धनका लागि प्रभावकारी नीति, पर्याप्त लगानी र दीर्घकालीन कार्यक्रम आवश्यक रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)