बीपी राजमार्गमा अस्थायी रूपमा रोकियो सवारी आवागमन
kharibot.com · Mon Jul 13 08:05:00 GMT 2026

बनेपा । काभ्रेपलाञ्चोकको रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा रोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)