मिडिया हाउसका गेटमा गाडी आतंक, कसले किन राख्यो भन्ने कुरा अझै रहस्यमै ! (तस्वीरहरु)
arthasarokar.com · Mon Jul 13 08:18:56 GMT 2026
काठमाडौँ । सोमबार काठमाडौँका विभिन्न स्थानमा अव्यवस्थित पार्किङ गरेर राखिएका शंकास्पद गाडीहरु फेला परेका छन् । ‘मिडिया हाउस’ र भाटभटेनी सुपरमार्केट अगाडि ती गाडीहरु फेला परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)