कसले दियो ट्रम्पलाई ‘आकस्मिक मृत्यु’ को चेतावनी ?
bishowkhabar.com · Mon Jul 13 08:19:23 GMT 2026

काठमाडौं– अमेरिकी सिनेटर लिन्डसे ग्राहमको निधनपछि इरानका केही सरकारी निकट सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा अन्य वरिष्ठ अमेरिकी र इजरायली अधिकारीलाई लक्षित गर्दै कडा चेतावनीपूर्ण सामग्री प्रकाशित गरेका छन् ।
ती प्रकाशनले अमेरिकासँगको तनाव थप चर्किन सक्ने सङ्केत दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)