आईजीपी कार्कीको चेतावनी : ‘लागुऔषध अब राष्ट्रिय चुनौती, एक वर्षमै ८ हजारभन्दा बढी पक्राउ’
kalakarmi.com · Fri Jun 26 06:58:11 GMT 2026

काठमाडौं- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण, भण्डारण, ओसारपसार तथा सेवनको असर र प्रभाव बढ्दै गएको भन्दै यसलाई राष्ट्रिय चुनौतीका रूपमा लिनुपर्ने बताएका छन् ।
शुक्रवार गृहमन्त्रालयमा अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले लागुऔषध नियन्त्रण कानुन कार्यान्वयनको मात्र विषय नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर चुनौती भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)