बालेन र सुधन निकट रास्वपा नेताले भने-अव्यवस्थित पार्किङ सांकेतिक विरोध हो
clickmandu.com · Mon Jul 13 08:33:25 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र गृहमन्त्री सुधन गुरुङ निकट मधुसुदन ढकालले सोमबार भएको अव्यवस्थित पार्किङ सांकेतिक विरोध हुन सक्ने बताएका छन् ।
मिडिया हाउस र व्यवसायिक प्रतिष्ठानका कार्यालयअगाडि बेबारिसे गाडी भेटिएकोबारे आफ्नो धारणा राख्दै रास्वपाका पूर्व केन्द्रीय सदस्य मधुसुदन ढकालले अव्यवस्थित पार्किङको सांकेतिक विरोध हुनसक्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)