देशैभर मनाइयो भानुजयन्ती [३५ तस्बिरमा]
hamrakura.com · Mon Jul 13 00:00:00 GMT 2026
काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । आदिकविको स्मरण गर्दै आज उनको प्रतिमामा माल्यार्पण र प्रभातफेरी कार्यक्रम गरियो । नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा पनि माल्यार्पणसहित विशेष कार्यक्रमको आयोजना गरियो ।
उपत्यका बाहिर पनि धुमधामले भानु जयन्ती मनाइयो । हरेक विद्यालयमा आज भानुभक्तलाई सम्झिइन्छ । भानुभक्तका नाममा साहित्यिक रचना प्रस्तुत गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)