मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र
khabarhub.com · Mon Jul 13 08:38:43 GMT 2026

कास्की – मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)