भारत र अमेरिकाबीच अन्तरिम व्यापार सम्झौता भएन, के हो कारण ?
baahrakhari.com · Mon Jul 13 08:43:49 GMT 2026

काठमाडौं । लामो कुराकानीपछि पनि अमेरिका र भारत कुनै अन्तरिम व्यापार सम्झौतामा पुग्न नसकेको न्यूज एजेन्सी रोयटर्स जनाएको छ ।
यससम्बन्धी गत महिना लामो कुराकानी भए पनि अन्तरिम व्यापार सम्झौतामा सहमति बन्न नसकेको हो । अमेरिकाको तर्फबाट आफ्ना मागहरू पूरा नगरिएका कारण भारतले अन्तरिम व्यापार सम्झौतामा सहमति नजनाएको समाचारमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)