झापा–इलाम सीमा क्षेत्रमा जंगली हात्तीको स्थायी बथान सक्रिय
baahrakhari.com · Mon Jul 13 09:06:00 GMT 2026

काठमाडौं । भारतसँग सीमा जोडिएको झापा र इलाममा जंगली हात्तीको स्थायी बथान सक्रिय रहेको तथा यसको नियमित आवागमनका कारण मानव–हात्ती द्वन्द्व थप बढ्ने जोखिम देखिएको संरक्षणकर्मी र स्थानीयले बताएका छन् ।
संरक्षणकर्मीको फिल्ड अवलोकन र यसअघिका अध्ययनको तथ्यांकका आधारमा गरिएको पछिल्लो विश्लेषणमा झापाको बाहुनडाँगीदेखि इलामको रोङ गाउँपालिका–६ हुँदै लांकेप र सुन्तुङसम्मको क्षेत्र हात्तीको नियमित जैविक करिडोरका रूपमा विकास हुँदै गएको देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)