हटाइयो मिडिया हाउस र भाटभटेनीअगाडि राखिएका गाडी
nepalnews.com · Mon Jul 13 09:11:21 GMT 2026

काठमाडौँ। काठमाडौँका मिडिया हाउस र भाटभटेनी बाहिर सडकमा शंकास्पद पार्किङ गरी राखिएका गाडी हटाइएका छन्।
तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँबानेश्वरमा रहेको अनलाइनखबर‚ मध्यबानेश्वरमा रहेको हिमालय टेलिभिजन र अनामनगरको भाटभटेनी अगाडिको सडकमा बेवारिसे छाडिएका गाडी प्रहरीको सहायतामा हटाइएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)