मिडिया हाउस अगाडि बेवारिसे पार्किङ गरिएका गाडी कसका हुन् ?
nepalviews.com · Mon Jul 13 09:26:57 GMT 2026

काठमाडौं । सोमबार बिहान काठमाडौंका तीन सञ्चारगृहको मुख्य प्रवेशद्वार अवरुद्ध गर्न प्रयोग गरिएका सवारी साधनहरूको स्वामित्व विवरण खुलेको छ।
सोमबार बिहान करिब साढे ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर, नयाँ बानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेट अगाडि निजी नम्बर प्लेटका गाडी पार्किङ गरेर आवतजावतमा अवरोध सिर्जना गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)