भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित
khabarhub.com · Mon Jul 13 09:32:30 GMT 2026

भक्तपुर – जिल्लाभित्र रहेका सम्पूर्ण बालबालिका अर्थात् १० हजार ७४३ बालबालिकाले सम्पूर्ण खोप पूरा गरेपछि भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)