‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन
khabarhub.com · Mon Jul 13 09:30:33 GMT 2026

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)