डिएगो फोर्लान उरुग्वेको अन्तरिम प्रशिक्षकमा नियुक्त
baahrakhari.com · Mon Jul 13 09:36:31 GMT 2026
काठमाडौं । उरुग्वे फुटबल संघले पूर्वखेलाडी डिएगो फोर्लानलाई राष्ट्रिय फुटबल टोलीको अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ ।
संघले आइतबार फोर्लानलाई अन्तरिम मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)