बुटवलमा ई-रिक्सा व्यवसायीको धर्ना
ratopati.com · Mon Jul 13 09:40:48 GMT 2026

बुटवल । बुटवलमा दर्ता भएका मात्र रिक्सा सञ्चालन हुनुपर्ने माग गर्दै साेमबार रिक्सा व्यवसायी आन्दोलित भएका छन्। बुटवलमा १ हजार ४४० रिक्सा दर्ता भएका छन् ।
दर्ता भएका व्यवसायीको पनि कर नलिएको तथा बिना दर्ताका रिक्सा धेरै भइरहेको भन्दै ई रिक्सा सञ्चालक आक्रोशित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)