युक्रेनी आक्रमणमा ४ जना रूसी नागरिकको मृत्यु, ७ घाइते
bishowkhabar.com · Mon Jul 13 09:46:09 GMT 2026

काठमाडौं– रूसमा सोमबार भएको युक्रेनी ड्रोन आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
स्थानीय अधिकारीका अनुसार आक्रमणका अधिकांश घटना मस्को क्षेत्र आसपास केन्द्रित थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)