बुटवलमा ई-रिक्सा व्यवसायीको धर्ना [फोटो फिचर]
nepalnews.com · Mon Jul 13 09:57:06 GMT 2026

रुपन्देही। बुटवलमा दर्ता भएका मात्र रिक्सा सञ्चालन हुनुपर्ने माग गर्दै रिक्सा व्यवसायीहरु आन्दोलित भएका छन्।
बुटवलमा एक हजार ४४० रिक्सा दर्ता भएका छन् । दर्ता भएका व्यवसायीको पनि कर नलिएको तथा बिनादर्ताका रिक्सा धेरै रहेको भन्दै उनीहरू आक्रोशित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)