गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
setopati.com · Mon Jul 13 09:56:30 GMT 2026

युरोपको पश्चिमी भागमा चर्को गर्मीका कारण जुन महिनाको अन्त्यतिर १० हजार भन्दा बढीको मृत्यु भएको छ।
आधिकारिक तथ्याङ्कले अरू वर्षमा हुने मृतकको संख्याभन्दा यस वर्षको जुनमा थप १० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको देखायो भनेर समाचार संस्था रोएटर्सले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)