सेयर बजारमा उतारचढाव : नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो
annapurnapost.com · Mon Jul 13 09:50:09 GMT 2026

काठमाडौं : सेयर कारोबार साताको पहिलो दिन सोमबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक ३०.६० अंकले घटेर २५७०.१८ विन्दुमा पुगेको छ।
यसदिन सेन्सेटिभ इण्डेक्स ०.६७ प्रतिशतले घटेर ४५०.५५ विन्दुमा पुगेको छ। ३६८ वटा स्क्रिप्सको ४ करोड १७ लाख २५ हजार कित्ता सेयर ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार मूल्य बराबरमा खरिदबिक्री भए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)