गृह मन्त्रालय प्रवेशमा रोक लगाएपछि बच्चासहित सिंहदरबार गेटमै धर्ना बसिन् निहारिका
nagariknews.nagariknetwork.com · Mon Jul 13 09:57:50 GMT 2026

गृहमन्त्री सुधन गुरुङसमक्ष आफ्ना समस्या राख्ने उद्धेश्यले सिंहदरबार पुगेकी निहारिका राजपुत प्रवेशमा रोक लगाएपछि आफ्नो पाँच वर्षको बच्चासहित सिंहदरबारको मुख्य गेटमै धर्नामा बसेकी छन्। झमझम पानी परिरहेका समय उनी र बिनु यादव बच्चासहित गेट अगाडी भुइँमै धर्ना बसेका हुन्।
प्रवेशमा रोक लगाएपछि बिनु यादव विरोधस्वरूप सडकमै सुतेर प्रदर्शनमा उत्रिएकी थिइन् भने निहारिका आफ्नो नाबालक छोरालाई काखमा च्यापेर वर्षाको बीचमा गेटबाहिर बसेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)