नेपाली सेनाले हेटौंडा कपडा उद्योगको परीक्षण उत्पादन गर्ने तयारी, अर्थले दियो बजेट
setopati.com · Mon Jul 13 10:01:22 GMT 2026
सरकारले हेटौंडा कपडा उद्योग सञ्चालन गर्न नेपाली सेनालाई जिम्मा दिने तयारी गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको चासोको आधारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको समन्वयनमा नेपाली सेनाले कपडा उद्योगको परीक्षणको लागि काम आरम्भ गरेको उद्योग मन्त्रालय स्रोतले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)