नक्कली साहु खडा गरेर ५० लाख रुपैयाँ ऋण दिने सिद्धार्थ बैंकका कर्मचारी फरार, बैंकबाट निलम्बित !
arthasarokar.com · Mon Jul 13 10:00:02 GMT 2026
काठमाडौँ । नक्कली कागज बनाई अरुको जग्गा धितोमा राखेर ऋण दिलाउने सिद्धार्थ बैंकका कर्मर्चारी फरार भएका छन् । सक्कली जग्गाधनी मोहन बहादुर शाही विदेशमै रहेका बेला उनको कित्ता नं. २४४४ र २४४७ को जग्गा भद्र बहादुर थापालाई नक्कली जग्गाधनी बनाएर ऋण दिएको प्रकरणमा बैंकका कर्मचारी विवेक लामिछाने फरार भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)