गृहमन्त्रीले भेट नदिएको भन्दै सिंहदरबारको दक्षिण गेटमै धर्ना [फोटोफिचर]
hamrakura.com · Mon Jul 13 00:00:00 GMT 2026
काठमाडौँ । न्याय माग्न खोज्दा गृहमन्त्री सुधन गुरुङले भेट्न नमानेको भन्दै निहारिका राजपुत र बिनु यादव धर्नामा बसेका छन् । उनीहरू सिंहदरबारको दक्षिण गेट बाहिरै सडकमा धर्ना बसेका हुन् ।
बलात्कारको आरोप लगाउँदै शिवराज श्रेष्ठलाई मुद्दा हालेकी नेहारिका र शिव बीच १७ माघ २०७९ मा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)