गृहमन्त्रीले भेट नदिएपछि सिंहदरबार गेटमा निहारिका र बिनुको धर्ना [तस्वीरहरू]
shilapatra.com · Mon Jul 13 10:18:22 GMT 2026

न्याय माग्न खोज्दा गृहमन्त्री सुधन गुरुङले भेट्न नमानेको भन्दै निहारिका राजपुत र बिनु यादव सिंहदरबारको दक्षिण गेटबाहिरै सडकमा धर्ना बसेका छ्न् ।
बलात्कारको आरोप लगाउँदै शिवराज श्रेष्ठलाई मुद्दा हालेकी निहारिका र शिवबीच १७ माघ २०७९ मा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)