नेपाल टेलिकममा संगिता पहाडील गरिन पुनरबहाली
clickmandu.com · Mon Jul 13 10:24:04 GMT 2026

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल पुनर्बहाली भएकी छिन । प्रबन्ध निर्देशक अर्यालसहितका टेलिकमका पदाधिकारीहरुमाथी लागेको बिलिङ प्रणालीको खरिद गर्दा ३३ करोड रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरेको भन्ने आरोपलाई विशेष अदालतबाट सफाइ दिएसँगै उनी पुनरवहाली भएकी हुन ।
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको (माननीय मन्त्रीस्तर) २०८३ असार २६ को निर्णयानुसार उहाँको निलम्बन फुकुवा भएसँगै उनको टेलिकममा पुनर्बहाली भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)