खाडी क्षेत्रमा अमेरिकी सैन्य अड्डामाथि इरानी आक्रमण, युद्ध थप चर्कियो
ratopati.com · Mon Jul 13 10:32:00 GMT 2026

तेहरान । इरान र अमेरिकाबिच जारी युद्ध थप चर्किँदै गएको छ। सप्ताहन्तदेखि सोमबारसम्म दुवै पक्षले एकअर्काविरुद्ध मिसाइल, ड्रोन र हवाई आक्रमण तीव्र बनाएका छन्।
इरानले खाडी क्षेत्रका विभिन्न अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ भने अमेरिकाले इरानका हवाई प्रतिरक्षा प्रणाली, मिसाइल क्षमता र सैन्य पूर्वाधारमाथि व्यापक आक्रमण गरेको जनाएको छ। यससँगै स्ट्रेट अफ होर्मुजको तनाव पुनः बढ्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)