बालेन सरकारले चोख्याएकी पहाडीको नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पुनर्बहाली
bishowkhabar.com · Mon Jul 13 10:28:24 GMT 2026

काठमाडौं– नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८३ असार २६ गतेको निर्णयअनुसार नेपाल टेलिकमकी तत्कालीन प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल पुनर्बहाली भएकी छन् ।
उनीमाथि लागेको आरोपमा विशेष अदालतबाट पूर्ण रूपमा सफाइ पाएपछि मन्त्रालयले पुनर्बहालीको निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)