घट्टमा गएका बेला पहिरोमा परी दुईजनाको मृत्यु
baahrakhari.com · Mon Jul 13 10:36:00 GMT 2026

सुर्खेत । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–६, पोरिबनस्थित माथिल्लो काभ्रे खोला क्षेत्रमा घट्टमा गएका दुईजनाको पहिरोमा परी मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार घट्टमा अन्न पिस्न गएका बेला माथिबाट अचानक आएको पहिरोमा परी सोही वडाका लाल सावद र मन्दिर सावदको घटनास्थलमै मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)