अन्त्येष्टिको लागि पशुपति आर्यघाट लगियो गणेश नेपालीको शव
setopati.com · Mon Jul 13 10:45:52 GMT 2026

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगु सोरू गाउँपालिका-१ का गणेश नेपालीको शव अन्त्येष्टिको लागि पशुपति आर्यघाट लगिएको छ।
शव यात्रा गर्दै पशुपति लगिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)