दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त
nepalpress.com · Mon Jul 13 10:45:06 GMT 2026

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ । पछिल्लो क्याविनेटले उनलाई नियुक्तिको निर्णय गरेको हो । तर, प्रवक्ता सस्मित पोखरेलले निर्णय सुनाउँदा भने यो नियुक्ति सार्वजनिक गरेका थिएनन् ।
केहीबेरमा सञ्चार मन्त्रालयमा उनको शपथको तयारी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)