हराएका ५१ दुई पाङ्ग्रे सवारीसाधन फिर्ता
nagariknews.nagariknetwork.com · Mon Jul 13 10:49:10 GMT 2026

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा हराएका तथा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारीसाधन सम्बन्धित सवारी साधनधनीलाई हस्तान्तरण गरेको छ।
कार्यालयले एक महिनादेखि सञ्चालन गरिएको विशेष खोज अभियानबाट फेला परेका ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटर आज आयोजित कार्यक्रममा सम्बन्धित सवारी साधनधनीलाई बुझाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)