कांग्रेस प्रमुख सचेतक बासना थापाको प्रश्न– मिडिया हाउसअगाडि गाडी पार्किङ संयोग मात्रै हो कि उद्धेश्यप्रेरित?
setopati.com · Mon Jul 13 10:46:46 GMT 2026

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले मिडिया हाउसको मुख्य गेटमा गाडी पार्क गरिएको घटनाको छानबिन गर्नुपर्ने बताएकी छन्।
कान्तिपुर पब्लिकेसन प्रालि, अनलाइनखबर डटकम, हिमालय टेलिभिजनको कार्यालयको मूल गेटमा सोमबार बिहान शंकास्पद रूपमा गाडी पार्किङ गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)